Posted by: serial August 20, 2009
Login in to Rate this Post:
0
?
तारेमाम् हर्के दाई, पुरे, ठुल्दै अनी राजु
आज त बाउ को मुख हेर्ने हैन भन्या
नेपाल मा हिजो रहेछ
मैले त अस्तिको भोली पल्ट पो फोन गरेछु
अनी के हुँदैछ त, पानी परिराछ आज त
भोली त पारु - अनी पारु भोए गर्ने होइन त ठुल्दाइ