Posted by: serial August 19, 2009
Login in to Rate this Post:
0
?
अब हेरौ बैरे के हुन्छ
मेरो हात मा भा जती त म गर्दिहाल्छु
अब मैले सकेन भने त गाह्रै पर्छ नि हो
तर सके सम्म सल्भै हुनु पर्छ भन्ने मेरो मान्यता छ
तर पनि सबै पज्जल सल्भ हुनै पर्छ भन्ने छैन - शायद त्यसैलाई मिस्ट्री भन्छ होला