Posted by: ritthe August 19, 2009
चौतारी १५६ - Summer Special
Login in to Rate this Post:     0       ?        

यसरी नै सारा जीवन अन्धकारमा बित्ने हो कि
माया माया भन्दा भन्दै योवन मेरो यहाँ बित्ने हो कि


म आशै आशमा अल्झिरहेको एउटा जीवन
म मौनतामा अल्झिरहेको एउटा जीवन !


कहाँ जाने कसलाई सोध्ने
कसलाई सोध्ने................................................................**



माथि पुरे देखी तल बैरे सम्म अनी बिचमा घुस्ने लहरे, ठुल्दाइ र राजु एक छ एक लाई पनि पहिलो त तथा दोश्रो राउन्ड को होलसेल मा जदौ तथा तारेमाम !


नव आगन्तुक राजु एक छ एक लाई चौतारीमा स्वागत अभिवादन !


Read Full Discussion Thread for this article