Posted by: Sufal August 19, 2009
"दागबत्ती"
Login in to Rate this Post:     0       ?        

Perfection and बैरे !
Thank you so much for encouraging me.


मेरो साधारण प्रयासमा आफ्नो अमुल्य समय खर्चिनु भएकोमा धन्यवाद !


हेर्दै जाउ, पछीको भागमा के के हुन्छ !



बैरे - तपाईं को सफल जिन्दगी भाग-२ पनि साह्रै राम्रो छ। Silent Reader भएर पढिराखेकी छु।
म पनि अर्को भागको प्रतिक्षामा छु है!


~सुफल

Read Full Discussion Thread for this article