Posted by: ritthe August 17, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


 


थाम्नुस् न ठुल्दाइ अब सुर लाउनु पर्छ नि ! लहरे बौचा लाई त बिपदा पर्या जस्तो छ ठुल्दाइ? बिपदा भन्या नबुझ्ला बौचा ले फेरी ! ट्राजेडी भन्या है बौचा !


अनी हसुराइ सक्क्यो त दाई को?


हन यो पुरे त के बिघ्न काम पनि भन्या छ उता फेरी बिर्खे माइला को कथा पनि खोज्दै हिड्या छ ! कस्तो अचम्म को प्राणी हो !


अब बिर्खे माइला को कथा को लागि जिम्माल बुढा लाई खोजेर ल्याउ उनै ले तिम्लाई ईमेल फिमेल गर्ने हो गरेर पठाइदिन्छन !

Read Full Discussion Thread for this article