Posted by: Deep August 17, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        

म जस्तो एउटा पाठक खेमाको ब्यक्तिले लेखकहरुको सम्मानित खेमा प्रति आदर पूर्बक गर्ने प्रस्तुती-नमनमा हुने कमी-कमजोरीहरुलाई प्रयास सम्झिएर म प्रति सदभाव देखाउने सबै साथीहरुलाई हार्दिक धन्यबादका शब्द-पुष्प अर्पण गर्न उपस्थित भएको म अहिले।


साथीहरुको जीबन सुखमय होस।

Read Full Discussion Thread for this article