Posted by: Lute August 17, 2009
आजको प्रश्न - १
Login in to Rate this Post:     0       ?        
कुरो चैनेजो छोराको शहरले (सनसिटिले) मिलाको हो । त्यसैले उहालाई १टा तातत्तो सेल रोटी अनी २टा लडडु उपहार ।

अब प्रश्न नम्बर ५

एउटा गधा ईन्डिया बाट सगरमाथा चढन आउँदैथियो, अनी नेपाल बाट एउटा कुकुर ताज महल हेर्न ईन्डिया जादै थियो । अब चैनेजो कुराले तिनिहरुको भेट चै ईलामको नेपाल ईन्डिया को मेची खोलाको साघुको बिच्मा भएछ । तेस्मा पनि चैनेजो कुराले त्यो साघुबाट १ पल्टमा १ जना वा १टा जनवर मात्र पास हुने रछ । अब परेन त फसाद ? अब कुकुर पनि बाटो नदिने अनी माने गधा पनि तेस्ताइ । मने बडो गजब भएछ, चैनेजो कुराले के भएछ भने २टैले सल्लाह गरेछन ति बिच्मा कुस्ती खेल्ने अनी १टले अर्को लाई तल नदिमा झर्ने, बस टेन्सन साफ । क्य गजब ? अब चैनेजो कुराले फाइट सुरु भो दिउसोको टन्टलापुर घाममा । ठीक १२ बजे पछी २टैलाई प्यास लागेछ अनी निर्णय गरेर आ आफ्नो साइड बाट तन ओर्लेर पानी पिएछन । त्यो बेलामा कुकुर्ले ३ लिटर पानी र गधाले ५ लिटर पानी पिएछ । अनी त के थियो र? फेरी फाइट सुरु भो १ घण्टा पछी फेरी सल्ला गरेर पिसाब गर्न ओर्ले छन । अनी दुबैले पिसाब गरेछन । माने अब भन्नुहोस्, एकदम सोचेर भन्नुहोस् तपाईंको दिमागमा चैनेजो कुराले गधा ले धेर पिसाब गरो कि कुकुर ले ?
Read Full Discussion Thread for this article