Posted by: Lute August 16, 2009
आजको प्रश्न - १
Login in to Rate this Post:     0       ?        

Stat जि ले सही जवाफ दिनु भएको छ, धन्यवाद !


अब प्रश्न नम्बर ४


म पोहोर साल नेपाल जादा बा आमाले यसो सनी ग्रह को पूजा लगाउनु भने र म बाहुन खोज्न निस्केको थिए, अनी चैनेजो कुराले म एक जाना पन्डितको घरमा पुगे । बाजेले बस्नलाई मुडा दिये म पनि थचक्क बसे । त्यसपछी मैले बाजेको गोठ भरी गाई देखेर सोधे "गुरु कतिवटा गाई छन तपैकोमा ?" त्यस्पछी गुरु बा को जवाफ सुनेर म त अलमल्ल पो परे बा जवाफ एस्तो थियो "अहिले १९ वटा गाई छन एउटा मर्यो भने २० वटा हुन्छ । "


लौ चैनेजो कुराले भन्नुस् कस्ती त्यस्तो हुन्छ ?

Read Full Discussion Thread for this article