Posted by: बैरे August 14, 2009
Login in to Rate this Post:
0
?
छेउ को मान्छे नै तर्स्यो प्रभु कस्तो हसाएको । लोल महा लोल , बाफ रे बाफ माने काहानी मा ट्विस्ट् भन्या यो हो । प्रभु कथा त सक्या छैन होला <<****>> देखे नि अब भोली टिउसन त जानै पर्छ , लौ न नसकौ है काहानी मा बाँकी अझै हुनु पर्छ