Posted by: perfectionist August 14, 2009
Login in to Rate this Post:
0
?
योमाSSSSSSS एक्छिन त अवाक्क पार्यौ क्रेजीचा तिम्ले, धत, कस्तो descriptive भन्या, कसरी यस्तो लेख्न सक्या बै तिम्ले? के खान्छौ हँ?
माने क्रेजी पर्मात्मा, माने मैले। जय हो!
त्रिस्नाको पछी के भो, अर्को भाग आउला नि है?
माने क्रेजी पर्मात्मा, माने मैले। जय हो!
त्रिस्नाको पछी के भो, अर्को भाग आउला नि है?