Posted by: crazy_love August 14, 2009
Login in to Rate this Post:
0
?
जसले जे भने पनि म त्यो सबै माछा खाने आज। ल पुरे मसला हालेर रातो हुने गरी भुट त।
म माछा खाने खाने, नखाने हरु मेरो सामु नआउने, बढ्ता नकराउने।
श्राप दिनु पर्यो सबैलाइ?
ठुलदाइ त पहिलाइ नै थरर भइ सक्नु भयो।