Posted by: ritthe August 14, 2009
Login in to Rate this Post:
0
?
तिम्रा टाउकामा तेइ माछा ले बजार्न नपुग्या असत्ती हर्के ! माछा मात्र लेर आर बाँकी मर मसला चाँही कल्ले ल्याउछ नि? तेल, नुन, मसला सबै ल्याउ फतौरी ले पकाउछे !