Posted by: perfectionist August 14, 2009
Login in to Rate this Post:
0
?
एह मर्यो बज्ये, बिहान देखी के गर्या यो, याँ कीबोर्ड भिज्यो थुक व्हाल व्हाल आएर, टाइप कसरी गर्नु अब लौ। असत्ती काइँ-नभाको। अघी सम्म ठीक थ्यो, एक्कासी पेट कुइँ-कुइँ गर्न थालयो। डाँका लहरे