Posted by: perfectionist August 13, 2009
भूतेश्वर महादेब !
Login in to Rate this Post:     0       ?        
वाह ठुल्दाइ, क्या मज्जाको कथा / ईतिहास पढियो, यस्तो कथा बाजेले सुनाउने गर्थे, ऐले त केइ नि याद पनि छैन, अरु इन्तेरेस्तिङ भये अरु नि जाओस न, जामन गुवाजुको खुब नाम सुनेको पैले पैले बच्चा बेलाँ! कथाको लागि धन्या-पात
Read Full Discussion Thread for this article