Posted by: बैरागिकाइलो August 13, 2009
ओठको लाली
Login in to Rate this Post:     0       ?        

एस्तै हो हाम्रो बानी
मोटर साइकल किनेर ड्राइभर राख्ने



कम्पुटरमा घन्टौ बिताउने
कुकुन web मा कस्तो कस्तो मूभी आउछ,
हरेक RAP  को lyric , गीत कन्ठस्थ  छ
तर पनि सोध्दै छौ " ओठको लाली " लाई के भन्छ भनी ?

Read Full Discussion Thread for this article