Posted by: serial August 12, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

यो सबै भा ठुल्दाइ ले गरेर हो


अब त राती पनि निन्द्रा लाग्ला नि आनन्द भयो हैन त


एही गर्न खोजिराथ्यो हैन र ठुल्दाइ


 


रिट्ठे अंकल मैले पुरे लाई खोज्या


बज्या लाई काट्कुट पार्नु पर्‍यो आज


चौतारी बिगारेको बिगारै छ


भनेको त केही मान्ने नै होइन


आखिर ठुल्दाइ कै बिरादरी को पर्‍यो

Read Full Discussion Thread for this article