Posted by: Rahuldai August 12, 2009
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु !
बुधबारे जदौ ।
पुरे ले ढोका खोले छ। धन्यवाद सहितको तारेमाम है पुरे ।
अचेल चौतारीका औतारिहरु अल्छि भाका छन रे। बल्छीले तानेर भए पनि ल्याउनु पर्यो । चौतारीलाई मर्न दिनु भेन है।
खैर्या सन्तान को कचकच् सुन्न र उनिहरुलाई इलाहाबादी खोकाइ सुनाउनु छ । ११ बजे पछी फुर्सद ।