Posted by: Rahuldai August 11, 2009
Login in to Rate this Post:
0
?
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम साइली ,
नजिस्काउ न साइली, लहरे लाई । प्रेम रोग ले सिकिस्त छ ।
अस्ती क्वाटी खाए देखिन लाटी भए नि बिहे गर्छु भन्दै छ ।
कार्तिक भन्दा पहिला नै झ्याइ होला जस्तो छ ।
अहिले नै तिरिमिरिझ्याइ भैसक्यो त्यसको। कार्तिक सम्म कुर्दैन त्यो।