Posted by: Rahuldai August 11, 2009
Login in to Rate this Post:
0
?
तारेमाम रिट्ठे,
ब्यान ब्यानै गीत ? को सँग बस्यो माया प्रीत ?
लहरे को प्रेम रोग पुरे हुँदै रिट्ठे सम्म आइपुगे जस्तो लाग्यो।
लौ जा म पनि ,
कहिले काहीं बिर्सिएर आकाश खोज्दै हिड्छु,
भात्किएको मेरो पुरानो त्यो बास खोज्दै हिड्छु ,
धेरै नै भयो अल्झेको यहाँ भीड भित्र
तिनै भिडमा जिन्दगीको आभास खोज्दै हिड्छु