Posted by: perfectionist August 10, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        
प्रणाम, ठुलि, ठुल्दाइ, लहरे, बैरे, रिट्ठे, हर्के अनी अरु कामचोरहरुलाई! आज त सार्है बिजी भेर ब्यस्त भैयो। ठुल्दाइले क्या दामी क्वाटिकोको फोटो राख्नु भा, व्हाल-व्हाल मुखाँ पानी आयो बाSSSSS

सब्बैको दिन कस्तो हुँदैछ? त्यो बैरे पाटको त जैले बिजी हुन्छ, नयाँ कुरै भएन त्यो भनेको त, अरुको चाँही के हुँदैछ खै?
Read Full Discussion Thread for this article