Posted by: ritthe August 10, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

जदौ बिस्टे !

हो भन्या कम्ता ख्वाका हैनन त फिल्लेहरुले ! हुन त त्यो ग्वार्चा एक बर्षमा एक्चोटि मात्र खान पाइने हो, तेइ भएर मैले त बर्ष दिनलाई नै पुग्ने गरी हसुरे !

अनी बिस्टे सर को तबियत त राम्रै छ? पेट सेट त दुख्या छैन? पर्बते लाई चाँही ढाल्यो जस्तो छ ग्वार्चा ले ! हा हा

Last edited: 10-Aug-09 01:54 PM
Read Full Discussion Thread for this article