Posted by: ritthe August 10, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        

जुनसुकै बादल मा पानी को के कुरा
जुनसुकै नयन मा माया को के कुरा



हेल्लो पार्टी पिपुल !


राहुलभाइ दाई, पेर्फेक्सनीस्ट जी, लहरे जी, अप्टाउन गल जी, हर्क बहादुर जी र बैरे जी लाई यो रिट्ठे जि को नमस्ते छ रे !


सबै जीहरु को हसुराइ ट्याम भा' होला भन्ने सोचेको छु !

Read Full Discussion Thread for this article