Posted by: बैरे August 10, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        
प्रणाम गाम्ले हरु , शुक्रबार बैरे जात्रा भएको ले हाजिर गर्न पाईन , हिजो वीकेन्ड भए नि म्यानेजर ले फोन गरेर आफ्नै जात्रा निकाल्यो काम गर्या गरै हिजो देखी , त्यसैले हाजिर नि टाईमा गर्न पाईन , लौ म त प्रणाम मात्रै भन्न आको बस्दै गरुम है , एक छिना फेरी चिहाउला 
Read Full Discussion Thread for this article