Posted by: perfectionist August 9, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        
प्रणाम, सबले आफ्नो आफ्नो पालाको गीत हाल्या रेछन, ल मेरो पालिको गीत नि हाल्दी मैले त। आफ्नो त वीकेन्द मस्त सुतेर बित्यो, कसै कसैलाई फोन गर्दा वास्तै गरेनन, तेत्ती हो! बिजी भएर ब्यस्त भये होलान भन्ने मानेकोछु

Read Full Discussion Thread for this article