Posted by: ritthe August 9, 2009
~ * चौतारी १५५ *~
Login in to Rate this Post:     0       ?        
ओहो ठुल्दाइ तारेमाम !

आफ्नो पालाको खतरा खतरा गीत राख्नु भएछ ! ल ल अरु नि राख्नुस् !

अनी खान पिन भयो? कि हिजैको क्वाटी ले पेट मा सुङुरी खेल्दैछ?

ल यो गीत सुनेर दिल दिमाग सबै ठन्डा पारौ




Last edited: 09-Aug-09 08:22 PM
Read Full Discussion Thread for this article