Posted by: fed_up August 7, 2009
यो खुस्केट को हो?
Login in to Rate this Post:     0       ?        

तलको फोटोहरु, CV, HIV-ve रिपोर्ट अनी अरु के के हो राखेर कुनै खुस्केटले ५० भन्दा बढी ईमेल ठेगाना मा पोहर देखी पटक पटक marriage proposal भनेर imperfect अङ्रेजिमा मैले चिनेका ४-५ जाना साथीहरु र नचिनेका धेरै केटीको नाम भएका ईमेलमा maas ईमेल गरिरहेको छ। सुरुमा त सम्झाउनु पर्‍यो भनेर भाई, कम्तिमा बिहे भाईसकेका लाई  हचुवाको भरमा यसरी ईमेल नगर भनेर सम्झाएर ईमेल लेखेको त फेरी तेही ईमेल, CV, ... पठाएर हैरान। ईमेल पनि सानोतिनो हो र, ३०-४० वोटा फोटो, ४-५ पेज लामो त्यो पनि ४-५ वोटा ईमेल एकैचोटी, त्यो पनि धेरैजसो केटीहरुको schoolको .edu addressमा।


लौ न, तपाईंहरु मध्ये कसैले चिनेको भए मानशिक चिकित्सककोमा लैजाने सल्लाह दिने हो कि?


त्यसले दिएको उसको contact details:


Raj K Pandey Chhetri, (MBS, MA)
Jawalakhel, Lalitpur


GPO Box: 19862, Kathmandu (Nepal)

Mobile: (977-01) 98510 86884

Mobile: (977-01) 9841 813529

 

rajkpandey2000@yahoo.com


rajkpandey2000@hotmail.com

rajkpandey2000@gmail.com
Read Full Discussion Thread for this article