Posted by: Rahuldai August 7, 2009
Login in to Rate this Post:
0
?
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
एक घण्टा ३० मिनेट सम्म सप्पै जना कता गयाप?
मत: या हेर्न त पुरे गएको थाहा छ, बाँकी जम्मै मत: या हेर्न आउने पाटनका लरकीहरु हेर्न गए कि ? बैरे चाँही पक्कै होला।