Posted by: ritthe August 7, 2009
Login in to Rate this Post:
0
?
तेइ त भन्या पुरे आज मान्छेहरुको काम नचोर्ने बर्त रैछ जस्तो छ !
ठिकै छ कोइ नभा मौका पारेर हामी दुई भाई चौतारीमा आज बनभोज खानु पर्छ !
तिमी तेल नुन मसला चामल दाल लेराउ म खसी को मासु र चार पाने लेर आउछु ! लहरे ले सोध्यो भने 'हाम्त आज मेला जानु छ तिमी घर जाउ बाओ' भन्दिनु !