Posted by: perfectionist August 7, 2009
Login in to Rate this Post:
0
?
हैन के भो यो? बाटो चिप्लो थ्यो, कोइ नि उक्लिन सकेनन कि क्या हो? भयो के? कोइ नि आएनन त गांठे! शुक्रबारको छुट्टी लिये कि क्या हो? यो चौतारी सकाएर नयाँ सुरु भो, म फर्स्ट हुनी भनेको त, रिट्ठेले जहाँ छोड्या तेइं रेछ
रिट्ठे हिरो, प्रणाम!
रिट्ठे हिरो, प्रणाम!