Posted by: Gaine August 7, 2009
Sad News: Speeding car kills 6 pedestrians in Kathmandu
Login in to Rate this Post:     0       ?        

Biplov Man Singh says: 'अगाडिबाट एक मोटरसाइकल गइरहेको थियो, त्यसलाई ओभरटेक गर्दा ठूलो आवाजको साथ गाडी रेलिङ र सब वेको पसलको भित्तामा ठोक्कियो,' उनले प्रहरी बयानमा भनेका छन्, 'रक्सीको नसामा भएकाले सुरुमा केही देखिनँ, एक दुई जनालाई लागेको होला भन्ने अनुमान गरें, वरिपरि थुप्रै मान्छे लडेको देखेपछि डराएर भागें । विप्लवमानले प्रहरीलाई बताएअनुसार तीव्र गतिमा रहेको आफ्नो कार ठोक्किँदा विस्फोटको झैं आवाज आएको थियो । यो घटनाबाट आफू निकै आत्तिएपछि ट्याक्सी चढेर ढल्कोस्थित साथीको घरमा गएर बसेको उनले बताएका छन् । विप्लवमानले आफ्नो गाडीमा सवार अन्य व्यक्तिहरूको बारेमा केही बताउन सकेका छैनन् ।


How does this fool defines getting drunk...He was so impaired and could not see anything and on his interview yesterday he says I was NOT too Drunk...


 

Read Full Discussion Thread for this article