Posted by: sanira August 6, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        
खोइ चौतारीमा कोही छैन ?सबै पैसा, चक्लेट, जेरी ,फल्फुल  बटुल्न  मा मस्त जस्तो देखिन्छ ,
अब लहरे,र टिक्टोक्क ले कत्ती झोला लिएर आउने हो कुन्नी?
Read Full Discussion Thread for this article