Posted by: ticktock August 6, 2009
Login in to Rate this Post:
0
?
मुटु जलि रहेछ
यो मन गलि रहेछ
तिम्रो याद् अैदिन्दा
आसु तेसै बगेछ
मिलन्का हरेक पलहरु
मुटु भित्र कतै बसेछ
बिपनामै सपनादेख्ने बानि मलाइ परेछ
बानिमलाइ परेछ