Posted by: ritthe August 6, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

तिम्रो त्यो हसिलो मुहारको झझल्को जब आउँदा
आसुका धारा बहन थाल्छन्
तिम्रो तस्बिरले चित्त बुझाउदा


सजाय मैले भोग्नु नै पर्छ विश्वाश गर्नाले
पराय लाई आफन्त ठानी मुटु मा मा राख्नाले


 


दोश्रो राउन्ड को २,३,४ !


चिप्ले ब्रो के छ पाटी? अनी सोम को आज जन्मदिन रे हैन? ल ल एक बर्ष बुढो भको मा मित्र लाई शुभकामना है !


ठुल्दाइ, का टपरी को कुरा गर्या हो ! हाम्रो स्वर सुनेरै कोइ कोइ मान्छे फिदा छन ह्या ! अब युनिकोड बाट गाउदा अली मिल्दैन क्या ! माइक जस्तो हुँदैन नि !


बौचा के छ बाओ? किन भागेको चिच्याउने बाकस बाट?


साइली हामी नि जिम्दै छम भन्नु पर्‍यो सवा दुई सम्म त !


टिक्टिकी ल गीत त भब्य जादैछ नि ! 

Read Full Discussion Thread for this article