Posted by: serial August 6, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

मुकुन्डे मूला नि आएछ


तेरो टाउको मा खोत्ता हान्न नपुग्या - हिजो कहाँ गाथिस्


म कुर्‍या कुर्‍यै


अब यो बर्ष अली नमिल्ला जस्तो छ मुकुन्डे


एसपाली कार्त्तिक मा पुरे को बिहा भोज खाँउ


अनी अर्को कार्त्तिकमा चाँही मेरो हुन्न र ब्रो


अब जुन साल मा पनि एउटा कार्त्तिक आइहाल्छ केरे 

Read Full Discussion Thread for this article