Posted by: बैरे August 6, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

यो क्रेजी त साच्चै कै पागल हो बिहान ६:३० बजे उठौ भन्ने ?? ल फेरी नि तारे ।


लौ अरु औतारी हरु लाई नि हेल्लो । फेरी त्यस्का बाउ मीटिङ छ , ओहो हर्के सोम हिजो क्वाटी सँग बुङुर लाई पोलेर हाकु छोइला बनाइयो मस्त ले खाईयो यार पेट नै ढुस्स हुने गरेर ।


लु बस्दै गर्नु है , ओहो चिल्पे जात्रा रे आज लौ प्रभु नआए नि हापी बिर्थ डे , अब को सँग बस्ने त्यो चाँही प्रभु ले नै जानु ।


 

Read Full Discussion Thread for this article