Posted by: perfectionist August 6, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        
ओहो ठुल्दाइ, धन्यवाद, त्यो बज्ये लहरे खै किन हो देखी सहन्न मलाई (लहरे भन्दा बेसी ह्यान्द्सोम भेर हो कि खै के हो के हो)। म भने चाँही साथी साथी गर्छु त्यो डाँका मोरो खै के खै के भन्छ भन्या

प्रणाम गरें है सब्बैलाई, लौ आज त म फर्स्ट भन्या त क्रेजी पर्मात्मा आइसक्या रेछन। ल प्रणाम दुखी आत्मा, उम्म्म आइ मीन, क्रेजी पर्मात्मा!

ठुल्दाइ आउँदै होलान पक्कै पनि, ठुल्दाइलाई स्पेसल् प्रणाम विथ तारेमाम!

बाँकी कामचोरहरुलाई प्रणाम अड्भान्स मै
Read Full Discussion Thread for this article