Posted by: Rahuldai August 5, 2009
Login in to Rate this Post:
0
?
तरुणी देखे सि ५ नेत्र हुने बैरे लाई लक्षित गरी ल्याको राखी हो त्यो।
त्यसै भाग्न पाईन्छ ? लौ लहरे, पुरे, रिट्ठे - बैरे लाई समात , भाग्ला फेरी।
खुशी बैनी, अरुलाई लगाइ दिनु नै पर्दैन, आँफै छानी छानी लाउछन, बैरे लाई भने लगाइ दिहाल्नु।