Posted by: Rahuldai August 5, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

लौ हर्केले जनै फेरे छ, मन्त्रोचारण गर्‍यौ कि गरेनौ?



के आउथ्यो मन्त्र सन्त्र ? तरुणीको नाम थर ठेगाना फिगर भा पो कण्ठ हुनु ।


तारेमाम रिट्ठे,


जनै को करामत, संस्क्रित भात्याउन थाले । कसैले राखी ( सावन्त चाँही हैन) बांधी भाङ मिसिएको मिठाइ खान दियो कि क्या हो ?

Read Full Discussion Thread for this article