Posted by: बैरे August 4, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

यो सम्झिने मन छ
म बिर्सु कसरी
तिमी नै भनी देउ
ए जाने निठुरी


जदौ खुशी, निकै दिन पछी झुल्क्यौ नि आज चौतारी मा , अनी एक्लै एक्लै खाने हाम्रो याद आएन ? अब पेट दुख्ने भयो तिम्रो

Read Full Discussion Thread for this article