Posted by: Rahuldai August 4, 2009
झन्डै बोर्ड !!!!!!!!
Login in to Rate this Post:     0       ?        

लहरे,
कमेण्ट झनै लोल । महालोल !


बैरे,


लखेट्ने छाँटकाँट देखे पछी त्यहा बाट बिदावारि भाको नि । कम्ता चलाख छ तो राहुले?


चेली,
प्रोत्साहन को लागि धन्यवाद।


भक्ते,


डाक्टर बालक राम त अरुको प्रगती सहनै नसक्ने, आफु बाहेक अरु हुँदै नहुने आम नेपाली मानसिकताका प्रतिनिधि पात्र मात्र हुन।
प्रोत्साहन र टिप्पणी को लागि आभारी छु । 


पिया,


धन्यवाद, रमाइलो मानी मानी पढिदिनु भो। भाव बुझी दिनु भो।


नेपाली बाबु ,


राहुले को बोर्ड आएको कथा भन्दा नि झन्डै बोर्ड ल्याएका बालक राम र मौसी काकी को कथा हो। समाजमा यस्ता नौटंकी पात्रहरु धेरै छन । तिनको कथा थियो त्यो।


सबै अनाम पाठकहरुमा अभार ब्यक्त गर्न चाहन्छु ।

Read Full Discussion Thread for this article