Posted by: बैरे August 4, 2009
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु!
मंगलबारे गणपतीमय जदौ ।
होइन ई अस्क्तीहरु लाई के भयो आजकाल सब हरा हरै छन ? बिस्टे काजी नि गायाब छन, बौचा को काम ले जग जगी बनाइ रहा छ लौ लौ सब को खोज तलास गर्नु पर्ला के भन्नु हुन्छ ठुल्दाइ ? प्रणाम गरे है , पुरे पाट के हो एक्लै एक्लै क्वाटी खाने यार ??