Posted by: Bhakte August 3, 2009
झन्डै बोर्ड !!!!!!!!
Login in to Rate this Post:     0       ?        
माफ गर्नु होला, पहिले देखी नै पढ्दै यो कथा तर समयाभाब ले गर्दा कमेन्ट
गर्न पाको थिइन ।  गजबको रहेछ, फरक प्रस्तुती लाग्यो तपाईंको यो कथा अरु
कथाहरु भन्दा, ब्यङग र हाँसो मिसीएको । जिबनको त्यो पललाई यसरी रमाइलो सँग
प्रस्तुत गरेर हामी सँग बाडनु भएकोमा राहुल दाई लाई मुरी मुरी धन्यवाद ।
के गर्नु बालक राम जस्ताहरु पहिले पनि थिए र आझै पनि छन, नेपाल जाँदा खेरी
हामी सबैले कुनै न कुनै रुपमा यो कुरा महसुस गरेकै छौं । फेरी पनि यसरी
राहुलदाईले हामीलाई कथाहरु लेखेर मनोरन्जन दिनुहुने छ  भनेर अर्को कथाको आशामा छु ।



- भक्ते
Read Full Discussion Thread for this article