Posted by: serial August 3, 2009
झन्डै बोर्ड !!!!!!!!
Login in to Rate this Post:     0       ?        

>>"मामा को छोरा को ब्याहामा ३-४ घण्टा जन्तीमा ट्याम लस गर्दा ३ नम्बर पुगेन मेरो । <<लोल बालक राम लोल


>>"फेरी मेरो राम ले एस् एल सि दिन मिल्दैन ? "
"बोर नाअेर कस्तो बोर भैराख्या त्यसलाई । अहिले सम्म बोर मानी राख्या छ ।" <<
लोल मसी काकी लोल


>>मिल्न त मिल्छ काकी........................................................ "
"फेरी एस् एल सी दिएर नि झन्डै  बोर्ड................................................आयो भने गर्नु नि ? "<<
लोल ठुल्दाइ लोल



 


 

Read Full Discussion Thread for this article