Posted by: nepalichora August 1, 2009
हान्दिम् कि के हो ?
Login in to Rate this Post:     1       ?         Liked by
गाई बुढो भये भिर खोज्छ मान्छे बुढो भये निहुँ खोज्छ भन् छ न्। अब बुढो बाजे ले किन भिर खोजे को हो उहा लाई नै था हा होला। भिर बाट हम्फल्नु हम्फाल्नु भन्दा त अन्तै काम गर्न जानु नि बाजे।
Read Full Discussion Thread for this article