Posted by: BudoBaaje July 31, 2009
हान्दिम् कि के हो ?
Login in to Rate this Post:     0       ?        
हन हो यि भट्मास् का मुन्टा हरु किन  मेरो कुरो कन्थो कहिले ध्यान दिन्नन भन्या ।
चैने जो कुनै कुनै बात् त गहिरिएर  बिचार  गरे पनि हुन्छ नि । अब चै केही गर्लान कि भन्यो ,के खाएर हुन्थ्यो ! साँना बाख्रा को पुच्छर खाका मोरा हरु। 
Read Full Discussion Thread for this article