Posted by: Rahuldai July 31, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

लहरे कन्जुस मात्र हो र मख्खीचुस पनि भन्छन भन्ने ले त ।


 आ त्यती सम्म त भन्दिन।


आफ्नै भान्जा पर्नेको पनि के बिघ्न खेदो खन्नु ? मखुला?



साँचो बोल्ने बानी ले हानी गर्‍यो लहरे ।


साइली को बहिनी काइली सँग कुरा भाको थाहा भए धरोधर्म भन्ने थिइन, लहरे को हाल को लहरी त लहरी नम्बर ४ भनेर।


 


लहरी नम्बर ४ भए नि घरजम गर्ने बि४ को मान्छे परेन। साइली , काइली को कुरा मिली सकेको हो भने लहरेलाई सम्झाइ बुझाई गर्देम्ला नि। भान्जो जो पर्‍यो।

Read Full Discussion Thread for this article