Posted by: serial July 30, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम् बैरे


हाम लाई किन भन्नु पर्‍यो र - आँखै तरुनी तिर मात्र जान्छ बैरे को


हाइ हेल्लो तारेमाम् साइली


के छ -


क्रेजी को त कुरै नगरौ साइली - ध्यान मा किन जानु पर्‍यो त भन्दा पाप पखाल्न -


हे हे साइली अहिले खुइल्या हो त क्रेजी को कपाल - जमान मा नै - अस्ती कालो रङ


लगाथ्यो अनी नदेखेको तिमीले - आज चाँही लगाउन बिर्सिएछ हतार मा कतार गए जस्तै

Read Full Discussion Thread for this article