Posted by: perfectionist July 30, 2009
Login in to Rate this Post:
0
?
अँ मलाई पनि काउली दीप फ्राइ गरेर खान मन थ्यो, प्यात्त जानी भन्या, जिम्मालबालाई सोधुम्ला भनेर कुरेर बस्या थें, बुढा देखा पर्या हैन। बुढो सिकिस्त त परेनन? धेर पो भो चौतारी तिर नझर्या। बज्यै पनि देख्या छैनन। कतै धाम-साम घुम्न गा छन कि क्या हो?