Posted by: ritthe July 30, 2009
~ * चौतारी १५४ *~
Login in to Rate this Post:     0       ?        

दोश्रो राउन्ड को जदौ झ्याप्पै सँग (हर्के स्टाईलमा) साथै तारेमाम बाइ वन गेट वान ५०% अफ (ठुल्दाइ स्टाईलमा)


चौतारीका दिदी बैनी कसैलाई काउली को तरकारी राम्रो सँग पकाउने तरिका थाहा होला यसो बताउनु पर्‍यो के ! अली मजाले रातो रातो पारेर भुटिने गरी तर न खुडिने गरी पकाउन खोज्यो जैले हिस्स बुडी किच्च दात हुन्छ भन्या !

Read Full Discussion Thread for this article