Posted by: Harka_Bahadur July 30, 2009
Login in to Rate this Post:
0
?
घर त मेरो यहाँ हैन दमौली ।
हामी सँग जान पाए रमौली ।
सल्लाई हो भन्ने कल्लाई हो ।
यो गीत याद आयो फोटो हेरेसी , निक्कै राम्रो ठाउँ छ जस्तो छ म त पुगेको छैन अहिले सम्म, एक दिन मिले जानु पर्ला।